इटालियन सिरी ‘ए’ : एसी मिलान पराजित

इटालियन सिरी ‘ए’ : एसी मिलान पराजित

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान नापोलीसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मिलनलाई नापोलीले १–० गोलले हराएको हो । 

नापोलीका लागि खेलको ४९औँ मिनेटमा माटियो पोलिटानोले गरेको गोल नै नापोलीको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै नापोली २६ खेलबाट ५० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । पराजित एसी मिलान २७ खेलबाट ५६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

Logo