कांग्रेस नेता नविन्द्रराज जाेशीकाे अवस्था चिन्ताजनक

कांग्रेस नेता नविन्द्रराज जाेशीकाे अवस्था चिन्ताजनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं : नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अवस्था नाजुक रहेको छ। मष्तिष्कघात भएर थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएको छ।

केही सञ्चारमाध्यमले जोशीको निधन भएको खबर प्रकाशित गरेपछि अस्पतालले बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको हो। गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत भइरहेकाे हाे । 

*सच्याइएकाे । यस अघि प्राप्त सूचनाकाे आधार प्रकाशन गरिएकाे समाचारकाे स्राेत गलत भई गलत सूचना सम्प्रेषण भएकाेमा क्षमा माग्दछौं

 

Logo