महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

महान्यायाधिवक्तामा रमेश बडालको नाम सिफारिस

केन्द्रबिन्दु
0
Shares

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई सिफारिस गरिएको छ । 

यस अघिका महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएपछि उनको ठाउँमा बडाललाई सिफारिस गरिएको हो । प्रधानमन्त्री कार्यालयले बडालको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। 

महान्यायाधिवक्तालाई सरकारको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक प्रावधान छ।

Logo