एभर्टनलाई हराउँदै सिटी सेमीफाइनलमा

एभर्टनलाई हराउँदै सिटी सेमीफाइनलमा

केन्द्रबिन्दु
0
Shares

एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमीफाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न भएको म्यानचेस्टर सिटी लगातार तेस्रो सिजन एफए कप फुटबलको सेमीफाइनलमा प्रवेश गरेको हो ।

उक्त खेलमा एभर्टनलाई २–० गोलले हराउँदै सिटीले अन्तिम चारमा स्थान पक्का गरेको छ । खेलमा सिटीका लागि ८४औँ मिनेटमा इल्काइ गुण्डोगान र ९०औँ मिनेटमा केविन डी ब्रूयनाले गोल गर्दै सेमिफाईनलकाे यात्रा तय गरेकाे हाे ।

Logo