भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

भारतीय पूर्व क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमित भएका छन्। आफूलाई संक्रमण भएपछि उनी अहिले अस्पताल भर्ना भएका छन्। 

तेन्दुलकरले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै चिकित्सकको सल्लाह अनुसार आफू अस्पताल भर्ना भएको बताएका छन् ।

सचिनले लेखेका छन्, ‘चिकित्सकीय सल्लाहबमोजिम अस्पताल भर्ना भएको छु। मलाई आशा छ केही दिनमै घर फर्कनेछु। सबै जनाले आफ्नो ख्याल राख्नुहोला, सुरक्षित रहनुहोला।’

Logo