हटेन तुवाँलो, मौसम फेरि प्रतिकूल बन्दै

हटेन तुवाँलो, मौसम फेरि प्रतिकूल बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रको आकाशमा आज पनि तुवाँलो लागेको छ। दुई सातापछि सुधार भएको मौसम फेरि प्रतिकूल बन्दै तुवाँलो लागेको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार स्थानीय वायुको साथै पश्चिमी न्युन चापीय रेखाको समेत प्रभाव परेको छ। जसका कारण दिउँसो पहाडी भूभागका एक,दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना छ।

मौसम प्रतिकूल बनेकाले सर्तकता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । 

Skip This
Skip This
Logo