नयाँ वर्षमा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

नयाँ वर्षमा प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्रीले देशबासीका नाममा सम्बोधन गर्ने भएका हुन् । 

वैशाख १ गते बिहान ८ बजे उनले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले नयाँ वर्षको शुभकामना तथा कोरोना रोकथाममा सरकारको तयारीबारे चर्चा गर्ने बताइएको छ।

Skip This
Skip This
Logo