आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने

आज मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशलाई दिएको समर्थन फिर्ता लिएसँगै विपक्षी दलहरूले आज सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने गएकाे छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हिजो गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएपछि विपक्षी दलहरू आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन्।

गण्डकी प्रदेश सभामा रहेका ६० जना सांसदमध्ये स्वतन्त्र सांसद दीपक मनाङेसहित एमालेका २८ जना सांसद छन् ।

Logo