गण्डकीमा नयाँ सरकार बनाउने विषयमा बिहीबार बिहान बसेको नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रकाे संसदीय दलको बैठक सकिएको छ ।
दुई दलको बैठकमा मन्त्रालय बाँडफाँटको कुरा हुने भनिएता पनि यो विषयलाई थाती राखेर आजै अविश्वासको प्रस्ताव दर्ता गर्नेमा सहमति जुटेको छ ।
कांग्रेसले माओवादीपछि अब जनता समाजवादी पार्टीसङ्ग वार्ता गर्नेछ भने हिजै जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाे छ।































प्रतिक्रिया