कर्णाली प्रदेश सरकारलाई विपक्षी दल नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ ।
कर्णाली प्रदेशका विपक्षी दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई कांग्रेसले समर्थन गर्ने बताए।
कांग्रेसले समर्थन गरे पनि सरकारलाई अप्ठ्यारो नै छ । प्रदेश सभामा कांग्रेसका ६ सांसद छन् । माओवादी केन्द्रका १२ सांसद छन् भने एमालेका २० जना सांसद रहेका छन् । राप्रपाका एक सदस्य छन्।





























प्रतिक्रिया