सबै परीक्षा स्थगित गर्न सीसीएमसी बैठकको सिफारिस

सबै परीक्षा स्थगित गर्न सीसीएमसी बैठकको सिफारिस

केन्द्रबिन्दु
0
Shares

कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका परीक्षाहरू स्थगित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको सिसिएमसीको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको हो। 

यो सिफारिस अनुसार अब मन्त्रिपरिषद्ले निर्णय गरेमा विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन्।

Skip This
Skip This
Logo