काठमाडौं उपत्यकाका आउनेलाई क्वारेन्टिन र होम आइसोलेसन अनिवार्य

काठमाडौं उपत्यकाका आउनेलाई क्वारेन्टिन र होम आइसोलेसन अनिवार्य

केन्द्रबिन्दु
0
Shares

बाहिरबाट काठमाडौं उपत्यका छिर्ने व्यक्तिहरूले क्वारेन्टिन तथा होम आइसोलेसन अनिवार्य रूपमा पालना गर्नुपर्ने भएको छ।

कोभिड–१९ महामारी रोकथामका लागि उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर आउने व्यक्तिहरूका लागि क्वारेन्टिन र होम आइसोलेसनको प्रावधान राखिएको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आदेशमा उल्लेख छ। 

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले सोमबार वैशाख १६ देखि एक साताका लागि अत्यावश्यक सेवाबाहेक अन्यमा निषेधाज्ञा जारी गरेका छन्।

Skip This
Skip This
Logo