काठमाडौंको कलंकी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौंको कलंकी केन्द्रबिन्दु भएर भूकम्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कलंकीलाई केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान १ः५९ बजे भूकम्प गएको हो।

३.५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पको धक्का उपत्यका आसपासमा गरिए पनि महसुस भने कमै नागरिकले गरेका थिए । 

यो भूकम्प ०७२ को गोरखा भूकम्पकै पराकम्प भएको पनि केन्द्रले जनाएको छ।

Logo