आज कांग्रेस कार्यसमितिको बैठक बस्दै

आज कांग्रेस कार्यसमितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने बताइएको छ ।

गत वैशाख १३ गते बस्ने भनिएको बैठक पिसिआर परीक्षणका कारण स्थगित भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

Logo