पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

पूर्वी नेपालमा भूकम्पको धक्का महशुस

केन्द्रबिन्दु
0
Shares

भारतको उत्तरपूर्वी आसममा ६.४ रेक्टर स्केलको भूकम्प गएको छ। बुधबार बिहान गएको सो भूकम्पको धक्का पूर्वी नेपालका केही भागमा पनि महशुस गरिएको छ।

भारतको नेसनल सेन्टर अफ सेस्मोलोजीका अनुसार भूकम्पको  केन्द्रबिन्दु असमको सोनितपुर हो। 

स्थानिय समय अनुसार आज बिहान ७ः५१ बजे भूकम्प गएको हो।

Skip This
Skip This
Logo