प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाए अनुसार प्रधानमन्त्रीले दिउँसो ३ः३० बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् । 

देशको समसामयिक विषय र कोभिड १९ को सन्दर्भमा उनले सम्बोधन गर्ने पनि थापाले जनाए । 

सम्बोधनको प्रत्यक्ष प्रशारण नेपाल टेलिभिजनबाट हुने बताइएको छ।

Logo