दश दिनका मन्त्री बने दिपक मनाङे, किन गुम्यो उनको पद?

दश दिनका मन्त्री बने दिपक मनाङे, किन गुम्यो उनको पद?

केन्द्रबिन्दु
0
Shares

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दिपक मनाङे (राजीव गुरुङ)को मन्त्री पद दश दिनमै गुमेको छ।

आज सो प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि दिपक मनाङेको मन्त्री पद पनि गुमेको हो । मनाङे गत वैशाख १६ गते गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्त भएका थिए।

मन्त्री पदको सपथका क्रममा मनाङेले यो सरकार दुई हप्ता बढी नटिक्ने बताएका थिए। उनको अनुमान मिलेको छ । मन्त्री बनेको १० दिनमै मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि उनी पनि काम चलाउ भएका हुन्।

Logo