प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु

प्रतिनिधिसभा बैठक: प्रधानमन्त्रीको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदको विश्वास छ भनि पेस गरेको प्रस्तावमाथि मतदान प्रक्रिया सुरु भएको छ। 

सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार प्रस्तावको पक्ष, विपक्ष वा तटस्थ रहने दलका सांसदहरुले अहिले मत दिइरहेका छन् । 

यस अघि प्रधानमन्त्रीले विश्वासको मत मागेपछि विभिन्न दलका नेताहरुले आआफ्ना धारणा राखेका थिए । त्यस लगत्तै उठेका प्रश्नहरुको प्रधानमन्त्री ओलीले जवाफ दिएका थिए । 

Logo