युभेन्टस विजयी

युभेन्टस विजयी

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ए अन्तर्गत युभेन्टसले सहज जित दर्ता गरेको छ । युभेन्टसले सासुओलोलाई ३-१ ले पराजित गरेकाे हाे । 

जितसहित युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा कायम छ । टोलीको ३६ खेलमा ७२ अंक छ । 

Logo