सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट

केन्द्रबिन्दु
0
Shares

साताको पाँचौं दिन आज सुनको मूल्य घटेको छ। सुन आज चार सयले घटेको हो। 

आइतबार १ सयले बढेको थियो। सोमबार २ सय रुपैयाँले बढेको थियो। यस्तै मंगलबार पनि ३ सयले बढ्यो भने बुधबार तीन सयले घटेको थियो ।

गत हप्ता आइतबार १ सयले बढेको थियो। सोमबार ४ सयले बढेको थियो भने मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले घटेको सुन बिहीबार ३ सयले नै बढेको थियो। शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९१ हजार ६ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार १०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३३५ मा कारोबार भइरहेको छ।

Logo