मन्त्रिपरिषद्को बैठक बस्दै, सीसीएमसी बैठकले दिएका सुझावहरुमा छलफल हुने

मन्त्रिपरिषद्को बैठक बस्दै, सीसीएमसी बैठकले दिएका सुझावहरुमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

आज मन्त्रिपरिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो। 

आज बस्न लागेको बैठक नियमित बैठक हो । हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ । 

आजको बैठकमा कोभिड–१९ संक्रमणका विषयसहित नियमित कार्यसूचीमा छलफल हुनेछ।

बैठकमा कोरोना नियन्त्रणका लागि आइतबार सीसीएमसीको बैठकले दिएका सुझावहरुमा छलफल हुने बताइएको छ।

Skip This
Skip This
Logo