प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने ३ जना पक्राउ

प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

वीरगंज महानगरपालिका-२२ जगरनाथपुर चोकमा ड्उटीमा खटिएको प्रहरीमाथि ढुङ्गा प्रहार गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३५ वर्षीय सुरेन्द्र साह, ३५ वर्षीय राजेन्द्र यादव र ३५ वर्षीय राजन यादव छन् ।

ढुङ्गा प्रहारबाट प्रहरी चौकी परवानीपुरको ना.१ झ ५६९ नम्बरको गाडीको पछाडीको शिसा फुटेर क्षति भएको छ । कुटपिटबाट घाइते भएका मोहम्मद उसमानको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Logo