उपेन्द्र भन्छन्, ‘कार्यकारिणी समितिको बैठक स्थगित छैन’

उपेन्द्र भन्छन्, ‘कार्यकारिणी समितिको बैठक स्थगित छैन’

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति बैठक स्थगित नभएको बताएका छन् । आज एक  विज्ञप्ति निकाल्दै उनले यस्तो बताएका हुन्। 

यसअघि आजै पार्टी अध्यक्ष महन्थ ठाकुरले कोभिडका कारण बैठक अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति निकालेका थिए।

जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बैठक बोलाएको थियो। बैठक बोलाउँदा जसपाका अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त हस्ताक्षर गरेका थिए।

Logo