नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले प्रधानमन्त्री र राष्ट्रपतिले मध्यरातमा डकैती गरेको आरोप लगाएका छन्।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्या भण्डारीले अस्वीकृत गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन्, 'मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।'































प्रतिक्रिया