विवेकशील साझा पार्टीले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा दिउँसो ३ बजे बैठक बस्ने भएको छ।
प्रतिनिधिसभा विघटनपछि मध्यावधि निर्वाचन घोषणा भएकोबारे पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको प्रवक्ता शरदराज पाठकले बताए।
उनले प्रतिनिधिसभा विघटन अस्वाभाविक भएको बताए।





























प्रतिक्रिया