युवा ज्योतिषी हरिहर अधिकारीलाई पितृ शोक

युवा ज्योतिषी हरिहर अधिकारीलाई पितृ शोक

केन्द्रबिन्दु
0
Shares

चर्चित युवा ज्योतिषी एवं कलाकार हरिहर अधिकारीलाई पितृ शोक परेको छ। हरिहरका पिता रामबहादुर अधिकारीको सोमबार निधन भएको हो। 

करिब २० दिनदेखि उनी कोरोना संक्रमित थिए। त्यस यता २ हप्तादेखि कलंकीस्थित नेश्नल हस्पिटलमा उपचाररत रामबहादुरको सोमबार निधन भएको हो।

पारिवारिक स्रोतका अनुसार अधिकारीका परिवार सदस्य सबै कोरोना संक्रमित भएका छन्। अन्य सदस्यको अवस्था भने सामान्य रहेको बताइएको छ।

Skip This
Skip This
Logo