राजसंस्था हटाउँदा भ्रष्टाचार र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भयो: कमल थापा

राजसंस्था हटाउँदा भ्रष्टाचार र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भयो: कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा अध्यक्ष कमल थापाले  राजसंस्था हटाउदा भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको आरोप लगाएका छन्। अध्यक्ष थापाले देश र जनता  बलियो नभएको समेत टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरबाट अध्यक्ष थापाले राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गर्न समेत माग गरेका छन्। अध्यक्ष थापा भन्छन्– 

जेठ १५ गते
१३ वर्ष अघि राष्ट्रियता, एकताको प्रतिक राजसंस्था पाखालगाई गणतन्त्र घोषणा गरिएको थियो। राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्मपरिवर्तन, सर्वसत्तावाद र विदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ। राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ ।

 

Skip This
Skip This
Logo