युरोकप तयारीको लागि भएको अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा इंग्ल्यान्डले जित दर्ता गरेकाे छ ।
बुधबार राति घरेलु मैदानमा इंग्ल्यान्डले अष्ट्रियामाथि १–० को झिनो जित निकालेको हो । इंग्ल्यान्डको जितमा बुकायो साकाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ५७ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै अर्काे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनीले डेनमार्कसँग १–१ गोलको बराबरी खेलेकाे छ ।





























प्रतिक्रिया