प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते

प्रदेश १ को बजेट अधिवेशन जेठ २४ गते

केन्द्रबिन्दु
0
Shares

प्रदेश नं १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको बजेट अधिवेशन जेठ २४ गते आह्वानका लागि सिफारिश गर्ने निर्णय गरेको छ।

मुख्यमन्त्रीको कार्यालयमा बसेको बैठकले उक्त दिन अपराह्न २ बजे अधिवेशनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी जानकारी दिए।

Logo