उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति माधवपक्षीय १५ नेताकाे आपत्ति

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति माधवपक्षीय १५ नेताकाे आपत्ति

केन्द्रबिन्दु
0
Shares

उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिप्रति एमालेको माधव नेपाल पक्षका १५ जना नेताले आपत्ति जनाएका छन् । उपप्रधानमन्त्री महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनुपर्ने भन्दै एक अन्तरवार्ता दिएका थिए । 

महतोको अभिव्यक्ति संविधान विरोधी भएको र कुनै पनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले महतोको अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलसँग माग पनि गरेका छन् ।

Logo