कोटेश्वरमा देउवा, प्रचण्ड र माधवबीच छलफल

कोटेश्वरमा देउवा, प्रचण्ड र माधवबीच छलफल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका निलम्वित नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ।

देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार नेता नेपाल निवास कोटेश्वरमा तीन नेताबीच छलफल भइरहेको हो।

समसामयीक राजनीतिक विषयमा छलफल भइरहेको उनको भनाइ छ।

Logo