राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईका जिल्लामा गर्मी तथा हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको सम्भावना बताइएको छ । त्यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।































प्रतिक्रिया