आज बिहानैदेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ ।
यो समस्या देशैभर रहेको टेलिकमले जनाएको छ । देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन लागेको छैन । तर एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको छ ।
बिहानैदेखि फोन लागेको छैन । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँछ ।टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ ।





























प्रतिक्रिया