युरोकपको नकआउट चरणमा समाप्त भएका छन् । गएरातिको खेलबाट स्विडेन र स्पेन अन्तिम १६ मा स्थान बनाएका छन् ।
गएरातिको समूह ई को खेलमा युरोकपको स्लोभाकियालाई भारी अन्तरले हराउँदै स्पेन उपविजेताको समूहमा अघिल्लो चरण प्रवेश गर्यो । स्पेनले स्लोभाकियाको पोस्टमा पाँच गोल गरेको थियो भने आफ्नो पोस्टमा गोल लाग्न दिएको थिएन ।
गएराति पौने १० बजे नै भएको अर्को खेलमा स्विडेनले पोल्यान्डलाई तीन दुईले हराउँदै अन्तिम १६ मा पुग्यो ।
मध्यराति १२:४० बजे समूह एफमा भएको खेलमा भने दुवै खेल बराबरीमा टुंगिए । समूह ई का स्लोभाकिया र पोल्यान्ड दुवै घर फर्कन बाध्य भएका छन् ।





























प्रतिक्रिया