१४६ सांसदले के प्रयोजनका लागि हस्ताक्षर गरेका हुन्?: वरिष्ठ अधिवक्ता दाहाल

१४६ सांसदले के प्रयोजनका लागि हस्ताक्षर गरेका हुन्?: वरिष्ठ अधिवक्ता दाहाल

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ अधिवक्ता हरिहर दाहालले १४६ सांसदले के प्रयोजनका लागि हस्ताक्षर गरेको, भन्दै प्रश्न गरेका छन्।

संवैधानिक इजलासमा सोमबार जवाफी बहसका लागि आएका उनले हस्ताक्षर गर्ने सांसदहरूले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा पुनःस्थापन चाहेको बताए।
 
निवेदक पक्षबाट जवाफी बहस गर्दै उनले गडबढ गरिन सक्ने भएकाले नै संविधानको धारा ७६ (५) राखिएको तर्क गरे। 

अन्य उपधारासँग ५ लाई अलग अलगरूपमा हेरिनुपर्ने जिकिर गरे।

Skip This
Skip This
Logo