२ पेस्तोलसहित ३ जना पक्राउ

२ पेस्तोलसहित ३ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

सर्लाहीकाे ब्रहमपुरी गाउँपालिका–२ बाट पेस्तोलसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीङ्का अनुसार २ थान पेस्तोल, सो पेस्तोलमा लाग्ने १७ राउण्ड गोली, ४ थान म्याग्जीन र ३ थान मोवाइल सेट बरामद गरिएकाे हाे ।

पक्राउ पर्नेमा ब्रहमपुरी गाउँपालिका–४ त्रिभुवननगर घर भएका २३ वर्षीय रमेश मण्डल, २० वर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ वर्षीय राहुल भनिने इवरान रायभाट छन् ।

Logo