प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।
बालुवाटारमा एमालेका आफू निकट नेताहरुको बैठकपछि प्रधानमन्त्री ओली शीतल निवास गएका हुन्।
सोमबार सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको र प्रतिनिधिसभा पुनःस्थापना गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न ओली शीतल निवास पुगेका छन्।





























प्रतिक्रिया