आज दिउँसो १ बजेका लागि बोलाइएको एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ।
आज दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएपछि १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको एमालेले जनाएको छ।
यस अघि सोमबार अनौपचारिकरुपमा बैठक बसेको थियो ।
एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको बैठक बोलाइए पनि बस्न सकेको छैन।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो।































प्रतिक्रिया