कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बन्दै

कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बन्दै

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले तत्काल दुई जना मन्त्री सरकारमा पठाउने भएको छ। सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको सरकारमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाँड मन्त्री बन्ने भएका हुन् । 

उनीहरुको आजै सपथ कार्यक्रम तय गरिएको छ।

उता माओवादी केन्द्रले पनि जनार्दन शर्मा र पम्फा भुसाललाई सरकारमा पठाउने निर्णय गरिसकेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको परमादेशअनुसार देउवालाई आज प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

Logo