खम्मबहादुर खाती महान्यायाधिवक्ता पदमा नियुक्त

खम्मबहादुर खाती महान्यायाधिवक्ता पदमा नियुक्त

केन्द्रबिन्दु
9
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले खम्मबहादुर खातीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी छिन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता खम्म बहादुर खातीलाई महान्यायाधिवक्ता पदमा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन्।

 

Skip This
Skip This
Logo