काठमाडौँमा संचालन भएको कोरोना विरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने कार्यक्रम स्थगित भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले असार २९ गतेदेखि साउन २ गतेसम्म संचालन गर्ने भनिएको खोप अभियान खोप सकिएका कारण साउन २ गतेको खोप लगाउने कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।
आज एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिइएको हो। अर्को सूचना नआएसम्मका लागि खोप कार्यक्रम स्थगित भएको बताइएको छ।
































प्रतिक्रिया