खातीले दिए कांग्रेस निर्वाचन समितिबाट राजीनामा

खातीले दिए कांग्रेस निर्वाचन समितिबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

महान्यायाधीवक्ता नियुक्त भएपछि खम्मबहादुर खातीले कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्यबाट राजिनामा दिएका छन् ।

काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्य खातीको राजीनामा स्वीकृत गरेका छन् ।

खातीले पार्टीको केन्द्रीय निर्वाचन समिति सदस्य रहेर पुर्‍याएको सक्रिय योगदानको सराहना देउवाले उनलाई धन्यवाद दिएका छन् ।

Skip This
Skip This
Logo