काँग्रेस निर्वाचन समिति सदस्यमा रावल

काँग्रेस निर्वाचन समिति सदस्यमा रावल

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसको निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् ।

समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो ।

पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् । 

Skip This
Skip This
Logo