नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । समसामयिक राजनीतिक अवस्था तथा सरकारमा पठाइने मन्त्रीहरूकाे टुङ्गो आजकाे बैठकले लगाउने बताइएकाे छ ।
बैठक दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। बैठकमा सरकारलाई प्रभावकारी बनाउने, मन्त्रिपरिषद् विस्तार गर्ने र पार्टीको संगठनात्मक विषयमा छलफल हुने बताइएको छ।





























प्रतिक्रिया