आज बिहान नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ ।
बैठक बिहान ९ बजे पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
आजको बैठकमा आगामी महाधिवेशनको तयारीबारे र क्रियाशिस सदस्यताबारे केन्द्रित हुने पौडेलले जानकारी दिए ।































प्रतिक्रिया