टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

टोकियो ओलम्पिकमा दक्षिण कोरियालाई पहिलो स्वर्ण

केन्द्रबिन्दु
0
Shares

जापानको राजधानी टोकियोमा भइरहेको ओलम्पिक प्रतियोगितामा दक्षिण कोरियाले पहिलो स्वर्ण जितेको छ। 

शनिबार भएको आर्चरी प्रतियोगितामा अनसान र किम जे डोकले नेदरल्याण्डका प्रतिश्पर्धीलाई पछाडी पार्दै स्वर्ण जितेका हुन्। 

प्रतियोगितामा ५-३ को अन्तरले दक्षिण कोरियाको जीत भएको हो। नेदरल्याण्डले रजत पदक प्राप्त गरेको छ भने मेक्सिकोले कास्य पदक जितेको छ।

Logo