स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। नेपाली कांग्रेसका सांसद तथा लिटिल एन्जल्स स्कुलका संस्थापक श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका हुन्।
उनी नेपाली कांग्रेसको तर्फबाट संघीय संसदमा समानुपातिक सांसद हुन्। भोजपुर घर भएका श्रेष्ठ यसअघि प्याब्सन र हिसानको संस्थापक अध्यक्ष रहिसकेका छन्।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै सपथ गराउने कार्यक्रम छ।





























प्रतिक्रिया