रेलले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु

रेलले बसलाई ठक्कर दिँदा १८ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

भारतमा बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् ।

उत्तर प्रदेशको लखनउ–अयोध्या रोडमा मंगलबार राति रेलको लिक नजिकै रोकिराखेको बसलाई रेलले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको हो ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार बस रेलको लिक नजिकै रोकिएका बेला रेल आएपछि ठक्कर दिएको थियो ।

Skip This
Skip This
Logo