बागलुङको गल्कोट नगरपालिका-१ चौराहामा बस दुर्घटना हुदा ११ जना घाइते भएका छन्।
मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका-१ सौराहस्थित काठमाडौँबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नंको रात्रिबस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा ११ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि धौलागिरी अस्पताल बागलुङमा ल्याउदै गरिएको छ। बस चालक चित्र बहादुर खड्का प्रहरी नियन्त्रणमा छन्।





























प्रतिक्रिया