यस्तो छ आजकाे माैसम पूर्वानुमान

यस्तो छ आजकाे माैसम पूर्वानुमान

केन्द्रबिन्दु
0
Shares

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा मनसुनी वायुको प्रभाव रहेकाे हुँदा आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । 

Logo